Downloads

All Downloads

उद्यमशीलता विकास सम्बन्धी तालिम तथा परामर्श

नमस्कार

“समद्ध नेपाल, सुखी नेपाली” भन्ने नारालाई टेवा पुर्याउने उद्देश्यले हामी विभिन्न क्षेत्रमा अनुभव प्राप्त केहि व्यक्तिहरुले वैदेशिक रोजगारमा रहेका नेपाली युवाहरुलाई लक्षित गरी विभिन्न किसिमका उद्यमशीलता क्षमता विकास सम्बन्धी तालिम तथा अन्य परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले एक निजि संस्था स्थापना गरी सेवा उपलब्ध गराई रहेको व्यहोरा जानकारी गर्दछौं ।

धन्यवाद !       

 

सम्पर्क ठेगाना : 

सगरमाथा इन्स्टिच्यूट फर टेक्नोलोजी एण्ड मेडिकल साइन्स (सिटाम्स्) प्रा. लि.

काठमाडौं महानगरपालिका, वडा नं. ३०

सहिद मार्ग, ज्ञानेश्वर, काठमाडौं ।

फोन न : +९७७ १­४४२२०४३, +९७७ ९८४१३००८१७

भाइबर :  "+९७७ ९८४१३००८१७, +९७७ ९८४१२१९३५७, +९७७ ९८५१०५८४१६"

View Download
English Brochure

eBrochure of SITAMS in English

View Download
Nepali Brochure

eBrochure of SITAMS in Nepali

View Download